कस्तो अवस्थामा Lump-sum Withdrawal Payment (Nenkin) गर्न सकिन्छ ?
- जापानीज नागरिक वाहेक
- पेंशन कभरेज ६ महीना वा सो भन्दा अधिक
- पेंशन कभरेज १० वर्ष भन्दा कम
(१० वर्ष (१२० महीना) बढी भएको खण्डमा वृद्धावस्था पेंशन हुनेछ) - अक्षमता पेंशनको अधिकार नपाएको व्यक्ति हुनु पर्ने
- जापान Pension System द्वारा अन्य Benefit Plan पाएको खण्डमा LSWP दाबी गर्न सकिने छैन
- जापानमा ठेगाना नभएको व्यक्ति (जापान छाडेको २ वर्ष भित्रमा पेंशन एकमुष्ट रकम निकासीको लागि आवेदन दिन सकिने)
(पेंशन एकमुष्ट रकम निकासीमा लाग्ने २०% कर फिर्तीको आवेदन पेंशन Withdrawal Notice जारी भएको मिति बाट ५ औं वित्तीय वर्ष सम्ममा tax refund दावा गर्न सकिनेछ)
विस्तृत जानकारीको लागि
- फोन न.03-5453-6931
ओभरसिजको लागि: +81-3-5453-6931व्यापारिक समय: हप्ताका दिनहरू (सोमबारदेखि शुक्रबार) १०:०० देखि १८:०० सम्म
बन्द: शनिबार, आइतबार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदा, कम्पनीले तोकेको बिदा - ई-मेलको लागि यहाँ थिच्नु होला
हामी तपाईंलाई विस्तृतमा जानकारी दिनेछौं
PG Group & Partners
Related Services
PG Group & Partners
Pacific Guaranty Inc.
(कर फिर्ती, भिषा र कानूनी लगायतका सेवाहरु)
PG Career Agency Inc.
(Recruitment)
PG Tax Accountants Office
(कर लेखापाल)
PG Administrative Office
(Visa and Judicial affairs)
Stanofrd Inc.
(रियल एस्टेट परामर्श)
Reborn Inc.
(कार्यालय)
Hisamatsu Labour and Social Security Attorney Office
(Labour and Social Security Attorney)
IPP International Patent Film
(Patent Film)
