Pension Lump-Sum Withdrawal Payment


एकै ठाउँबाट कर फिर्ती・भिषा・पेंशन・बीमा लगायत कानूनी सहायता (१२ भाषामा परामर्श सहायता)

Lump-Sum Withdrawal Payment को कर कसरी फिर्ता गर्ने ?

Lump-Sum Withdrawal Payment को कर फिर्तीको लागि कर प्रबन्धक को न्युक्ति आवस्यक पर्दछ। त्यसको लागि कर प्रबन्धक नियुक्ति पेश गर्नु पर्नेछ।

  1. Lump-Sum Withdrawal Payment र LSWP को २०% आयकर फिर्तीको लागि आवेदन
  2. Lump-Sum Withdrawal Payment को लागि मात्र आवेदन
  3. LSWP को २०% आयकर फिर्तीको लागि आवेदन

※पेंशन Lump-Sum Withdrawal Payment र कर फिर्तीको आवेदन क्रमसःLabor and Social Security Attorney र Tax Accountant द्वारा हुनेछ।
※पेंशन Withdrawal Notice जारी भएको मिति बाट ५ औं वित्तीय वर्ष सम्म मा tax refund दावा गर्न सकिनेछ।

विस्तृत जानकारीको लागि

फोन न.03-5453-6931
ओभरसिजको लागि: +81-3-5453-6931
(सोमबार~शुक्रबार 10:00 - 18:00)
(शनिबार 11:00 - 17:00)
ई-मेलको लागि यहाँ थिच्नु होला
हामी तपाईंलाई विस्तृतमा जानकारी दिनेछौं

PG Group & Partners

top▲