Lump-sum Withdrawal Payment (Nenkin) आवेदन प्रक्रिया कसरी गर्ने ?
आबस्यक कागजात
१. Lump-sum Withdrawal Payments (Nenkin)को आवेदन फॉर्म
२. राहदानीको प्रतिलिपि(जापानबाट प्रस्थानको छाप र व्यक्तिगत विवरणको पेज)
३. जापान निवासी होइन भनेर पुष्टि हुन सक्ने कागजात उल्लेखित कुनै एक
- जापानमा भएको ठेगाना रद्द गरेको प्रामणपत्र
- जापानमा उल्लेखित मिति देखि निवासी नरहने उद्घोष गरिएको निवासी प्रमाणपत्र
- जापान छाड्ने मिति उल्लेखित भएको MY NUMBER card को प्रतिलिपि .
- Moving-out प्रमाणपत्र
- निवास कार्ड अगाडि पछाडिको प्रतिलिपि
४. सम्बन्धित व्यक्तिको नेपाल बैंक खाता(जापानको बैंक खाता पनि प्रयोग गर्न सकिने छ)
५. पेंशन बुक
- राष्ट्रिय पेंशनको खण्डमा Lump-Sum Withdrawal Payment १००% हुनेछ, कुनै पनि कर काटिने छैन।
- कर्मचारी पेंशनको खण्डमा LSWP को ८०% रकम बैंक खातामा पठाएको हुनेछ, २०% आयकरको रुपमा काटिनेछ।
「पेंशन एकमुष्ट रकम निकासीमा लाग्ने २०% कर फिर्तीको आवेदन ५ वर्ष भित्र सम्ममा आवेदन दिन सकिनेछ」 - Lump-Sum Withdrawal Payment को लागि ३ देखि ६ महिना लाग्नेछ।
- Remittance शुल्क सम्बन्धित व्यक्तिले बेहोर्नु पर्ने हुन्छ।
- Lump-Sum Withdrawal Payment र कर फ्रिती सम्बन्धित देशको Currency मा पठाएको हुनेछ।
विस्तृत जानकारीको लागि
- फोन न.03-5453-6931
ओभरसिजको लागि: +81-3-5453-6931व्यापारिक समय: हप्ताका दिनहरू (सोमबारदेखि शुक्रबार) १०:०० देखि १८:०० सम्म
बन्द: शनिबार, आइतबार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदा, कम्पनीले तोकेको बिदा - ई-मेलको लागि यहाँ थिच्नु होला
हामी तपाईंलाई विस्तृतमा जानकारी दिनेछौं
PG Group & Partners
Related Services
PG Group & Partners
Pacific Guaranty Inc.
(कर फिर्ती, भिषा र कानूनी लगायतका सेवाहरु)
PG Career Agency Inc.
(Recruitment)
PG Tax Accountants Office
(कर लेखापाल)
PG Administrative Office
(Visa and Judicial affairs)
Stanofrd Inc.
(रियल एस्टेट परामर्श)
Reborn Inc.
(कार्यालय)
Hisamatsu Labour and Social Security Attorney Office
(Labour and Social Security Attorney)
IPP International Patent Film
(Patent Film)
