विदेशीको Lump-sum Withdrawal Payment (Nenkin)
विदेशीले निश्चित आबश्यक अवस्था पुरा गरको खण्डमा राष्ट्रिय पेंशन/कर्मचारी पेंशन (पारस्परिक पेंशन) इत्यादिको पेंशन एकमुष्ट रकम निकासीको लागि दाबी गर्न सकिनेछ।
पेंशन एकमुष्ट रकम निकासीको २०% आयकर लाग्ने छ, २०% आयकर फिर्ती प्रक्रियाको लागि लाइसेन्स प्राप्त कर अकाउंटेंट
(PG Tax Accountant Office) ले तपाईंको कर फिर्ती आवेदनको लागि मद्दत गर्नेछ।
अतिरिक्त,
*आयकरको अवस्थामा आफ्नो देशमा परिवारलाई आर्थिक सहयोग गरेको खण्डमा कर फिर्तीको लागि आवेदन दिन सकिनेछ, यो फिर्ती रकम आय र आवासीयकर हुनेछ।
*Year-end adjustment नभएको खण्डामा पनि वापसी योग्यकर हुन सक्ने छ।
(यो refund पेंशन tax refund संग सम्बन्धित छैन )
विस्तृत जानकारीको लागि
- फोन न.03-5453-6931
ओभरसिजको लागि: +81-3-5453-6931व्यापारिक समय: हप्ताका दिनहरू (सोमबारदेखि शुक्रबार) १०:०० देखि १८:०० सम्म
बन्द: शनिबार, आइतबार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदा, कम्पनीले तोकेको बिदा - ई-मेलको लागि यहाँ थिच्नु होला
हामी तपाईंलाई विस्तृतमा जानकारी दिनेछौं
PG Group & Partners
Related Services
PG Group & Partners
Pacific Guaranty Inc.
(कर फिर्ती, भिषा र कानूनी लगायतका सेवाहरु)
PG Career Agency Inc.
(Recruitment)
PG Tax Accountants Office
(कर लेखापाल)
PG Administrative Office
(Visa and Judicial affairs)
Stanofrd Inc.
(रियल एस्टेट परामर्श)
Reborn Inc.
(कार्यालय)
Hisamatsu Labour and Social Security Attorney Office
(Labour and Social Security Attorney)
IPP International Patent Film
(Patent Film)
