Pension Lump-Sum Withdrawal Payment


एकै ठाउँबाट कर फिर्ती・भिषा・पेंशन・बीमा लगायत कानूनी सहायता (१२ भाषामा परामर्श सहायता)

सामाजिक सुरक्षा सम्झौता के हो ?

यो जापान र अन्य देश बीचको द्विपक्षीय सम्झौता हो। सामाजिक सुरक्षा प्रणाली दोहोरो कवरेज रोक्न र पेंशन बिमा शुल्कको अबैधानिक भुक्तानी बाट सुरक्षित राख्न गरिएको सम्झौता हो। अगष्ट २०१७ अनुसार जापानले २० देश संग यो सम्झौता गरेको छ र १७ देशमा कार्यान्यवन ।

सम्झौता कार्यान्वयन भएका देशहरु

जर्मनी, यूनाइटेड किंगडम, कोरिया गणतन्त्र, संयुक्त राज्य अमेरिका, बेल्जियम, फ्रान्स, क्यानाडा, अष्ट्रेलिया, नेदरल्यान्ड्स, चेक गणराज्य, स्पेन, आयरल्यान्ड, ब्राजील, स्विट्जरल्याण्ड, हंगेरी, भारत, लक्समबर्ग, फिलिपिन्स

सम्झौता प्रक्रियामा रहेका देशहरु

इटली, लक्समबर्ग, स्लोवाक गणराज्य

प्रत्येक देश अनुसार सम्झौता फरक फरक रहेका छन्।
※माथि उल्लेखित राष्ट्रका व्यक्तिले LSWP(NENKIN) गरेको खण्डमा सो अवधिको समयावधि जोड्न सकिने छैन।
※तपाईंको राष्ट्र माथिको सुचिमा समावेश भए पनि LSWP(NENKIN) को लागि आवेदन दिन सकिनेछ।

विस्तृत जानकारीको लागि

फोन न.03-5453-6931
ओभरसिजको लागि: +81-3-5453-6931
व्यापारिक समय: हप्ताका दिनहरू (सोमबारदेखि शुक्रबार) १०:०० देखि १८:०० सम्म
बन्द: शनिबार, आइतबार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदा, कम्पनीले तोकेको बिदा
ई-मेलको लागि यहाँ थिच्नु होला
हामी तपाईंलाई विस्तृतमा जानकारी दिनेछौं

PG Group & Partners

  • Pacific Guaranty Inc.

    Pacific Guaranty Inc.
    (कर फिर्ती, भिषा र कानूनी लगायतका सेवाहरु)

  • PG Career Agency Inc.

    PG Career Agency Inc.
    (Recruitment)

  • 税務相談ならPG税理士法人へ

    PG Tax Accountants Office
    (कर लेखापाल)

  • 株式会社スタンフォード 不動産の相談はSTANFORDへ

    PG Administrative Office
    (Visa and Judicial affairs)

  • Stanofrd Inc.

    Stanofrd Inc.
    (रियल एस्टेट परामर्श)

  • Reborn Inc.

    Reborn Inc.
    (कार्यालय)

  • 久松社会保険労務士事務所

    Hisamatsu Labour and Social Security Attorney Office
    (Labour and Social Security Attorney)

  • IPP International Patent Film
    (Patent Film)

top▲