Pension Lump-Sum Withdrawal Payment


एकै ठाउँबाट कर फिर्ती・भिषा・पेंशन・बीमा लगायत कानूनी सहायता (१२ भाषामा परामर्श सहायता)

शुल्क विवरण

  1. A. Course
    LSWP(Nenkin) आवेदन र LSWP(Nenkin) को आयकर फिर्ती आवेदन
    कुल निकासी रकम शुल्क
    ~३००,००० येन सम्म ३०,००० येन
    ३००,०००~५००,००० येन ४०,००० येन
    ५००,०००~१,०००,००० येन ५०,००० येन
    १,०००,०००~१,५००,००० येन ६०००० येन
    १,५००,०००~२,०००,००० येन ७०,००० येन
    २,०००,००० ~ परामर्शको लागि सम्पर्क गर्नु होला।
    ※उल्लेखित शूल्कमा Cons. Tax समाबेश गरिएको छैन।
    समूहमा १० जना भन्दा धेरै र कम्पनी via आबेदक भएमा शूल्क परामर्शको लागि सम्पर्क गर्नु होला।

  2. B. Course
    LSWP आवेदन (अग्रिम भुक्तानी)
    राष्ट्रिय पेंशन:२०,००० येन
    ※B. Course मात्र राष्ट्रिय पेंशनको लागि applicable छ।
  3. C. Course
    LSWP को आयकर फिर्ती आवेदन
    (२०.००० येन ~फिर्ती रकमको २०%)
  4. अन्य
    ※LSWPको Notification पत्र हराएको खण्डमा Reissue गर्नु परेमा ५,००० येन लाग्नेछ।
    ※स्थानान्तरणको प्रमाण Reissue गर्नु परेमा अथवा प्रमाण पत्र बनाउनु परेमा ५,००० येन लाग्नेछ।
※माथि उल्लेखित सबै रकममा कर जोडिएको छैन।

विस्तृत जानकारीको लागि

फोन न.03-5453-6931
ओभरसिजको लागि: +81-3-5453-6931
व्यापारिक समय: हप्ताका दिनहरू (सोमबारदेखि शुक्रबार) १०:०० देखि १८:०० सम्म
बन्द: शनिबार, आइतबार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदा, कम्पनीले तोकेको बिदा
ई-मेलको लागि यहाँ थिच्नु होला
हामी तपाईंलाई विस्तृतमा जानकारी दिनेछौं

PG Group & Partners

  • Pacific Guaranty Inc.

    Pacific Guaranty Inc.
    (कर फिर्ती, भिषा र कानूनी लगायतका सेवाहरु)

  • PG Career Agency Inc.

    PG Career Agency Inc.
    (Recruitment)

  • 税務相談ならPG税理士法人へ

    PG Tax Accountants Office
    (कर लेखापाल)

  • 株式会社スタンフォード 不動産の相談はSTANFORDへ

    PG Administrative Office
    (Visa and Judicial affairs)

  • Stanofrd Inc.

    Stanofrd Inc.
    (रियल एस्टेट परामर्श)

  • Reborn Inc.

    Reborn Inc.
    (कार्यालय)

  • 久松社会保険労務士事務所

    Hisamatsu Labour and Social Security Attorney Office
    (Labour and Social Security Attorney)

  • IPP International Patent Film
    (Patent Film)

top▲