Pension Lump-Sum Withdrawal Payment


एकै ठाउँबाट कर फिर्ती・भिषा・पेंशन・बीमा लगायत कानूनी सहायता (१२ भाषामा परामर्श सहायता)

Lump-sum Withdrawal Payment (Nenkin) को हिसाब किताब कसरी हुन्छ ?

Pension Lump-sum Withdrawal Payment कभरेज भएको ६ महिना बाट 5 वर्ष भित्र समयवधिको मात्र गर्न सकिन्छ। 5 वर्ष भन्दा अधिकको कभरेजको लागि निकासी आवेदन गर्न सकिने छैन। १० वर्ष कभरेज पुरा भएको खण्डमा स्वतहः OLD AGE PENSION हुनेछ।
*यो नया नियम २०२१ अप्रिल र त्यो देखिको कभरेज भएको खण्डामा लागु हुनेछ।


१. राष्ट्रिय पेंशनको खण्डमा

अप्रिल 2021 देखि हुने भुगतानको खण्डमा १२ Periods अथवा ६० महिनाको भुगतान आधारमा गणना गरिनेछ।
*मार्च 2021 भन्दा पहिलेको भुगतानको खण्डमा एकमुश्त निकासी रकमको गणना पहिलेको गणना अनुसार अधिकतम 36 महीनाको (3 वर्ष) आधारमा हुनेछ।

[LSWP गणनाको लागि FORMULA]
The amount of insurance premiums for the year to which the last month of payment of insurance premiums belongs x 1/2 x the number used to calculate the amount of lump-sum withdrawal payment.

LSWP गणनाको लागि प्रयोग हुने नम्बर तल उल्लेखित टेबल अनुसार हुनेछ।

【अप्रिल २०२१ देखी मार्च २०२२ को अबधिमा आधार महिना अवस्थाको भुक्तानी रकम】

भुगतान अबधि (महिना) LSWP गणनाको लागि प्रयोग नम्बर भुगतान रकम
(बर्ष २०२१)
६ बाट ११ महिना सम्म ४९,८३० 円
१२ बाट १७ महिना सम्म १२ ९९,६६० 円
१८ बाट २३ महिना सम्म १८ १४९,४९० 円
२४ बाट २९ महिना सम्म २४ १९९,३२० 円
३० बाट ३५ महिना सम्म ३० २४९,१५० 円
३६ बाट ४१ महिना सम्म ३६ २९८,९८० 円
४२ बाट ४७ महिना सम्म ४२ ३४८,८१० 円
४८ बाट ५३ महिना सम्म ४८ ३९८,६४० 円
५४ बाट ५९ महिना सम्म ५४ ४४८,४७० 円
६० महिना भन्दा माथि ६० ४९८,३०० 円

२. कर्मचारी पेंशनको खण्डमा

अप्रिल 2021 देखि हुने कभरेजको खण्डमा १२ periods अथवा ६० महिनाको कभरेज आधारमा गणना गरिनेछ।
*मार्च 2021 भन्दा पहिलेको कभरेज को खण्डमा एकमुश्त निकासी रकमको गणना पहिलेको गणना अनुसार अधिकतम 36 महीनाको (3 वर्ष) आधारमा गरीने छ ।

[LSWP गणनाको लागि FORMULA]
Average Standard Renumeration Amount for the period of being insured x (2) Payment Rate (insurance premium rate x 1/2 x number used to calculate the amount of payment)

(1) The Average Standard Renumeration Amount during the insured period is the sum of the following A and B divided by the total number of months of the insured period.
A: The amount obtained by multiplying the standard monthly salary for the insured period before April 2003 by 1.3
B: The sum of the standard monthly salary and standard bonus for the insured period after April 2003

(2) The Payment Rate is the rate obtained by multiplying the insurance premium rate in October of the previous year to which the final month (the month before the month to which the disqualification date belongs,) (but if the final month is between January to August, the insurance premium rate for October of the year before last will apply by one half), then multiplied by the number in the table below with reference to the insurance coverage.

कभरेज अबधि (महिना) LSWP गणनाको लागि प्रयोग नम्बर भुगतान दर
६ बाट ११ महिना सम्म ०.५
१२ बाट १७ महिना सम्म १२ १.१
१८ बाट २३ महिना सम्म १८ १.६
२४ बाट २९ महिना सम्म २४ २.२
३० बाट ३५ महिना सम्म ३० २.७
३६ बाट ४१ महिना सम्म ३६ ३.३
४२ बाट ४७ महिना सम्म ४२ ३.८
४८ बाट ५३ महिना सम्म ४८ ४.४
५४ बाट ५९ महिना सम्म ५४ ४.९
६० महिना भन्दा माथि ६० ५.५

विस्तृत जानकारीको लागि

फोन न.03-5453-6931
ओभरसिजको लागि: +81-3-5453-6931
(सोमबार~शुक्रबार 10:00 - 18:00)
(शनिबार 11:00 - 17:00)
ई-मेलको लागि यहाँ थिच्नु होला
हामी तपाईंलाई विस्तृतमा जानकारी दिनेछौं

PG Group & Partners

top▲