कर लेखापाल

कर फिर्ती, पेन्सन, कानुनी तथा कर एजेन्ट लगायत सेवाहरु १० भाषामा सहायता

कर लेखापाल सेवा

कर लेखापाल

व्यक्तिगत वा कम्पनी कर दाताको अनुपस्थित मा कर सम्बन्धित सम्पुर्ण कार्यको व्यबस्थापन तथा जापानबाट बसाई सरेर गएको अथवा जापानमा कुनै आवासको ठेगाना नभएको परिस्थितिमा सम्पुर्ण कर सम्बन्धित प्रक्रियाको व्यबस्थापन कार्य नै कर लेखापाल हो |



उल्लेखित परिस्थितिमा कर लेखापाल आबश्यक हुन सक्छ

  1. आफ्नो देश फर्कनु अगाडि अथवा फर्की सके पछि कर फिर्तीको दाबी गर्न Tax Representative को आवश्यक पर्ने छ। बिस्तृत जानकारीको लागि उल्लेखित लिंक चेक गर्न सक्नु हुनेछ।
    http://www.pg-taxrefund.co.jp/pensionrefund/english/refund_request.html
  2. जापानमा पूंजीगत आय रहेको खण्डमा
    * पूंजीगत आय स्रोत भएको खण्डमा जापानमा आयकर दाखिला गर्नु पर्ने भएकोले तपाईं जापान बाहिर बस्नुपर्ने वा आफ्नो देश फर्कनु पर्ने अबस्थामा
  3. तपाईं बिदेशमा बस्दै आउनुभएको छ तर जापानमा पैतृक सम्पत्ति प्राप्त(आमाबाबुको मृत्यु पश्चात वा आमाबाबु बाट प्राप्त सम्पत्ति) भएको खण्डमा आयकर दाखिला गर्नु पर्ने अवस्थामा
  4. जापानमा अचल सम्म्पति अथवा अचल सम्म्पति बाट आय रहेको खण्डमा
  5. जापान बाट शेयर बिक्री, ब्याज लाभांश, रोयल्टीबाट प्राप्त आम्दानी भएको खण्डमा
  6. Departure Tax पोस्टपोन्ड अनुरोध गर्नको लागि
    * Departure Tax ५ देखि १० वर्ष सम्मको समयको लागि अनुरोध आवेदन दिन सकिनेछ

विस्तृत जानकारीको लागि

ओभरसीजको लागि+८१-३-५४५३-६९३१
(सोम ~ शनि:१०:००~ १८:००, शनिवार ११ ~१७ सम्म)
ई-मेल पनि गर्न सक्नुहुनेछई-मेलको लागि यहाँ थिच्नु होला

PG Group & Partners

top▲