कर लेखापाल


कर फिर्ती, पेन्सन, कानुनी तथा कर एजेन्ट लगायत सेवाहरु १० भाषामा सहायता

रियल एस्टेट व्यबस्थापन

Property Owners and Real Estate Management Companies को लागि तल उल्लेखित समस्याको समाधानका लागि हामीलाई सम्झन सक्नु हुनेछ

  • विदेशमा काम गर्नु पर्ने अवस्थामा जापानमा भाडा आम्दानी आय भएको खण्डमा आय विवरण कसरी दाखिला गर्ने ?
  • विदेशीले जापानमा सम्पति किनेको खण्डमा कस्तो विवरण दाखिला गर्ने ?
  • विदेशीले जापानमा घर सम्पति किनबेच गर्दा कस्तो प्रकारको कर तिर्नुपर्ने ?
  • विदेशमा बसिरहेको परिस्थितिमा जापानको कर विभागबाट पठाइएका कागजात कसरी प्राप्त गर्ने ?
  • विदेशमा बसिरेहको परिस्थितिमा जापानमा पैतृक सम्पति लागि कस्तो कर तिर्नुपर्ने ?

※माथि उल्लेखित समस्याको लागि कर अकाउंटेंट को जरुरत पर्नेछ

विस्तृत जानकारीको लागि

ओभरसीजको लागि+८१-३-५४५३-६९३१
व्यापारिक समय: हप्ताका दिनहरू (सोमबारदेखि शुक्रबार) १०:०० देखि १८:०० सम्म
बन्द: शनिबार, आइतबार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदा, कम्पनीले तोकेको बिदा
ई-मेल पनि गर्न सक्नुहुनेछई-मेलको लागि यहाँ थिच्नु होला

PG Group & Partners

top▲