कर लेखापाल


कर फिर्ती, पेन्सन, कानुनी तथा कर एजेन्ट लगायत सेवाहरु १० भाषामा सहायता

हामीलाई किन रोज्ने

  • हाम्रो पार्टनर PG Tax Accountant कार्यालयसंग सहकार्य गरि विदेशीहरुको लेखा सम्बन्धि सेवाहरु
  • भरोसा, विश्वसनीयता र लामो समय कामको अनुभव
  • १० भाषामा निशुल्क सम्पर्क गर्न सकिने
  • रियल एस्टेट र First Class architect हाम्रा समूह भएकोले सम्बन्धित कार्यहरु
  • विदेशीहरुका लागि अति आबश्यक र सुविधाजनक सेवाका लागि ONE STOP SERVICE

अन्य सेवाहरु
  1. कर सम्बन्धि सेवाहरु
  2. कानुनी परामर्श
  3. पेन्सन/बिमा
  4. आपराधिक मामिला सम्बन्धि परामर्श
  5. M&A
    कम्पनी मर्जर र अधिग्रहण तथा साना र मझौला व्यावसायको व्यवस्थापन परामर्श
  6. रियल एस्टेट/ डिजाइन
    (रियल एस्टेट परामर्शदाता)
  7. काम खोजि
  8. अनुवाद/व्याख्या

विस्तृत जानकारीको लागि

ओभरसीजको लागि+८१-३-५४५३-६९३१
व्यापारिक समय: हप्ताका दिनहरू (सोमबारदेखि शुक्रबार) १०:०० देखि १८:०० सम्म
बन्द: शनिबार, आइतबार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदा, कम्पनीले तोकेको बिदा
ई-मेल पनि गर्न सक्नुहुनेछई-मेलको लागि यहाँ थिच्नु होला

PG Group & Partners

  • Pacific Guaranty Inc.

    Pacific Guaranty Inc.
    (कर फिर्ती, भिषा र कानूनी लगायतका सेवाहरु)

  • PG Career Agency

    PG Career Agency
    (Recruitment)

  • PG Tax Accountants Co.

    PG Tax Accountants Co.
    (कर लेखापाल)

  • PG Administrative Office

    PG Administrative Office
    (Visa and Judicial affairs)

  • Stanford Inc.

    Stanford Inc.
    (रियल एस्टेट परामर्श)

  • Reborn Inc.

    Reborn Inc.
    (कार्यालय)

  • Hisamatsu Labour and Social Security Attorney Office

    Hisamatsu Labour and Social Security Attorney Office
    (Labour and Social Security Attorney)

  • IPP International Patent Film

    IPP International Patent Film
    (Patent Film)

top▲