कर लेखापाल

कर फिर्ती, पेन्सन, कानुनी तथा कर एजेन्ट लगायत सेवाहरु १० भाषामा सहायता

हामीलाई किन रोज्ने

  • हाम्रो पार्टनर PG Tax Accountant कार्यालयसंग सहकार्य गरि विदेशीहरुको लेखा सम्बन्धि सेवाहरु
  • भरोसा, विश्वसनीयता र लामो समय कामको अनुभव
  • १० भाषामा निशुल्क सम्पर्क गर्न सकिने
  • रियल एस्टेट र First Class architect हाम्रा समूह भएकोले सम्बन्धित कार्यहरु
  • विदेशीहरुका लागि अति आबश्यक र सुविधाजनक सेवाका लागि ONE STOP SERVICE

अन्य सेवाहरु
  1. कर सम्बन्धि सेवाहरु
  2. कानुनी परामर्श
  3. पेन्सन/बिमा
  4. आपराधिक मामिला सम्बन्धि परामर्श
  5. M&A
    कम्पनी मर्जर र अधिग्रहण तथा साना र मझौला व्यावसायको व्यवस्थापन परामर्श
  6. रियल एस्टेट/ डिजाइन
    (रियल एस्टेट परामर्शदाता)
  7. काम खोजि
  8. अनुवाद/व्याख्या

विस्तृत जानकारीको लागि

ओभरसीजको लागि+८१-३-५४५३-६९३१
(सोम ~ शनि:१०:००~ १८:००, शनिवार ११ ~१७ सम्म)
ई-मेल पनि गर्न सक्नुहुनेछई-मेलको लागि यहाँ थिच्नु होला

PG Group & Partners

top▲