

हामी धरै वर्षको अनुभव र धेरै ग्राहकहरुसंग काम गर्दै आएका छौँ । ग्राहकहरुको कर फिर्तीको लागि अनुभब प्राप्त कर लेखापालहरु हामीसंग अनुबन्धित हुनुहुन्छ । एकचोटी हामीसंग काम गर्नु भएका ग्राहकहरु दोहोर्याएर काम गर्दै आउनु भएको छ । हाम्रो कम्पनीको सफलता भनेकोनै हामीले प्रदान गर्ने सेवाहरु र उचित शुल्क दरनै हो । जसको कारणले हाम्रो कम्पनी यो क्षेत्रको अग्रपंक्ति कम्पनीमा रहदै आएको छ ।
हाम्रो कम्पनी तपाईको कर फिर्तीको लागि आवश्यक पर्ने जापानी कागजात, कर फिर्तीको प्रक्रिया र उपयुक्त अनुवाद गर्नमा सहयोग गर्नेछ ।
PG&COकम्पनीका वित्तीय योजनाकार र कर एजेन्टले तपाईसंग कर फिर्तीको बारे जानकारी र छलफल गरि कम्पनीसंग अनुबन्धित कर लेखापाल मार्फत कर फिर्तीको लागि निवेदन दिइनेछ । हाम्रो कम्पनी तपाईको कर फिर्तीको लागि आवश्यक पर्ने कागजातको लागि सल्लाहको साथसाथै व्याख्या र अनुवाद गर्न सहयोग गर्नेछ ।
कर फिर्ती सेवा संगसंगै जापानको बसाईसंगै आइपर्ने समस्याहरु भिषा, काम तथा पारिवारिक समस्याको लागि हामी संग परामर्श गरि उचित सेवा लिन सक्नुहुनेछ ।
यदि तपाई जापानमा अस्थाईरुपमा काम गर्दै हुनुहुन्छ अथवा केहि वर्ष काम गरेर घर फर्कदैहुनुहुन्छ भने, हामी तपाईले तिरेको कर फिर्तीको लागि कर लेखापाल मार्फत कर फिर्ती आवेदनको लागि सहयोग गर्नेछौं । यसको मतलब तपाईले ढुक्क साथ कर फिर्तीको लागि हामी मार्फत काम गर्न सक्नुहुनेछ । हाम्रो कम्पनी तपाईको कर फिर्तीको लागि आवश्यक पर्ने जापानी कागजात, कर फिर्तीको प्रक्रिया र अनुवाद गर्न सहयोग गर्नेछ ।
देश फर्कनुहुने जापानमा काम गर्नु भएका विदेशी कामदारहरुको लागि कर फिर्ती आवेदनको लागि जिम्मेवारी पूर्वक प्रक्रियाहरु व्यवस्था गर्नेछौं ।
सामुहिक आवेदन र रिपिटर ग्राहकको लागि विशेष छूट ।
बिस्तृत जानकारीको लागि (शुल्कको विवरण)
फिर्ती हुने रकमको अनुमान सम्म कुनै शुल्क लाग्ने छैन ।
हाम्रो कम्पनी बारे साथीभाईलाई परिचय गराउने ग्राहकलाई विशेष उपहारको व्यवस्था गर्नेछौँ ।
Pacific Guaranty Inc.
(Tax Refund and One stop Service)
PG Career Agency
(Recruitment)
PG Tax Accountants Co.
(Tax Accountant)
PG Administrative Office
(Visa and Judicial affairs)
Stanford Inc.
(Real Estate Consultation)
Reborn Inc.
(Class-1 Architects Office)
Hisamatsu Labour and Social Security Attorney Office
(Labour and Social Security Attorney)
IPP International Patent Film
(Patent Film)