
Chiyoda-line (Tokyo Metro) Yoyogi-koen station
Exit No.2 South (Minami) Exit बाट
ढोका नम्बर २ South (Minami) Exit
लगभग पैदल २ मिनेट
२ नम्बर ढोकाबाट निस्कने र सिधा इनोखासिरा जाने बाटो लाग्ने, योयोगी पार्क चोकबाट बाटो काटेर दायाँतिर लाग्ने थोरै अगाडि FamilyMart आउनेछ, FamilyMart रहेको भवनको ४ तलामा हाम्रो कार्यालय रहेको छ ।
Odakyu-line Yoyogi-hachiman station
South (Minami) Exit बाट
लगभग पैदल ३ मिनेट.
टिकेट गेट बाट बायाँ लाग्ने बायाँ बाट हिड्ने क्रममा Grocery store, Lawson convenience store, Flower shop and Tomigaya Post Office हुदै ठुलो चोक आउनेछ, चोकबाट बाटो काटे पछि FamilyMart आउनेछ, FamilyMart रहेको भवनको ४ तलामा हाम्रो कार्यालय रहेको छ ।
Pacific Guaranty Inc.
(Tax Refund and One stop Service)
PG Career Agency
(Recruitment)
PG Tax Accountants Co.
(Tax Accountant)
PG Administrative Office
(Visa and Judicial affairs)
Stanford Inc.
(Real Estate Consultation)
Reborn Inc.
(Class-1 Architects Office)
Hisamatsu Labour and Social Security Attorney Office
(Labour and Social Security Attorney)
IPP International Patent Film
(Patent Film)