जापानमा विदेशीको लागि सहायताTaxRefund PG&CO. You may apply for a tax refund if you are giving financial support to your family in your home country


कर फिर्ती प्रक्रिया


यदि तपाईहरु जापानमा बस्नुभएका विदेशी नागरिक अथवा विदेशीसंग विवाह गर्नुभएका जापानीहरु भएमा जापान सरकारले प्रदान गर्दै आएको देशमा बस्नुहुने निर्भर(dependent) पारिवारिक सदस्यहरुलाई आर्थिक सहयोग गरेबापत तपाईले तिर्नु भएको पछिल्लो ५ वर्षको आयकर र आबासीयकर फिर्ती निवेदनको लागि योग्य हुनु हुनेछ ।

03-5453-6931 03-5453-6931